घोडाघोडी नगरपालिकामा तालाबन्दी

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीयलेले तालाबन्दी गरेका छन् । नगरपालिकाले मापदण्ड बिना सडक छेउछाउका संरचना हटाएको र मनोमानी गरेको भन्दै घोडाघोडी १० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेका हुन् । नगरपालिकाले केहि दिन यता सडकको क्षेत्राधिकार खाली गर्ने क्रम तित्र्र पारेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.