धनगढीमा चरेशसहित दुई युवक पक्राउ

अत्तरिया : कैलालीको धनगढीमा चरेशसहित सहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरी र २३ वर्षीय डेविट चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश धनगढीको जुगेडाबाट बरामद गरिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.