गौरीगंगामा अपांगता भएका व्यक्तिलाई न्यान्यो कपडा वितरण

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–६ मा अपांगता भएका ब्यक्तीलाई न्यानो कपडा वितरण गरेको छ ।
आर्थिक बर्ष २०८९\८० लछित सो कार्यक्रम अन्तर्गत वडाका १२ जना अपांगता ब्यक्तिहरुलाई न्यानो कपडा अन्र्तगत कम्मल बितरण गरिएको हो । वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब अध्यक्ष कमला सर्मा, मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे), रानिफाटा समूहका अध्यक्ष चक्र बोगटी, समाजसेबी कृष्ण खडका, पुरनसिं कडायत, दानबहादुर कुँवर, सामाजिक अभियन्ता लछमी बोगटी कुँवर र वडा सदस्य सियाराम चौधरी लगायतको उपस्थितति रहेको थियो । न्यान्यो कपडा वितरण कार्यक्रमको संचालन सामाजिक परिचालिका टिकेस्वरी शर्माले गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.