नागरिक उन्मुक्तिले सुदूरपश्चिमको सत्तागठबन्धनलाई समर्थन गर्ने, मुख्यमन्त्रीका लागि रावलको बाटो खुल्यो

धनगढी : नागरिक उन्मुक्तिले संघ र प्रदेशमा सत्ता समिकरणलाई समर्थन गर्ने भएको छ । पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा नजाने निर्णय गरेको हो । मुख्यमन्त्रीका लागि निर्णायक बनेको उन्मुक्तिले प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेसंगै नेकपा एमालेबाट मुख्यमन्त्रीका दावेदार राजेन्द्र रावललाई पदमा दाबी गर्न सहज भएको छ ।

उन्मुक्तिले सरकारमा भने नजाने निर्णय गरेको पार्टीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.