Agni Offset Press

कञ्चनपुरमा एक अविवाहित बालिकाले जन्माइन बच्चा

Aarati simant

धनगढी : कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छन । जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी हुन् ।

बालिकाले जन्म दिएको शिशु कसको हो? ? भन्ने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

 

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.