Agni Offset Press

पैदल मार्ग छाडेर तार जाली नाघ्रे नागरिकलाई मेयर हमालले लगाए खादा

Aarati simant

अत्तरिया : धनगढीमा तार जाली नाघेर जाने नागरिकलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले खादाले सम्मान गरेका छन्।

उनले ६ लेन सडक खण्डमा नजिकै पैदलमार्ग छोडेर तारजाली माथीबाट सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी वडा न. १३ राजपुर निवासी शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेका हुन्। जोशीले पैदल मार्ग छोडेर नगरपालिकाले बोटविरुवा सुरक्षा गर्न बनाएको तार जाली नाघेर सडक पार गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। मोहना-अत्तरिया सडकको बीच भागमा तारजाली लगाएसंगै विभिन्न व्यक्तिहरु पैदल मार्ग छोडेर तार ताघेर नै सडक पार गर्ने गरेका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.