Agni Offset Press

गोदावरी नगरपालिकाका ३० जनाको टोली अवलोकन भ्रमणमा

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु एक साता भ्रमणमा हिँडेका छन् । नगरप्रमुख बिरेन्द्र भट्ट , उपप्रमुख शारदा देबी रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार खत्री सहित ३० जनाको टोली शनिबार बिहान अत्तरियाबाट हिंडेको हो ।

क्षेत्रीय शहरी बिकास आयोजनाले विभिन्न जिल्लाका नमुना नगरपालिकाहरुको अवलोकन गराउने भ्रमण गराएको हो । बिषेशत फोहर ब्यबस्थापन ल्यान्डफिल्ड शहरी विकास आयोजनाले बनाउने भएकोले सो कुरोको अध्यन अबलोकन गर्न टोलि हिंडेको नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । टेली इलाम लगायत विभिन्न जिल्ला पुग्ने कार्ययोजना रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.