ईच्छा विपरित जथाभावी रङ दले कैलाली प्रसाशनले कारवाही गर्ने

अत्तरिया : जिल्ला प्रशासन कार्यालय कैलालीले होलीमा जथाभावी रङ दले कारवाही गर्ने जनाएको छ । आइतबार होलीका अवसरमा कोही कसैको ईच्छा विपरित जथाभावी रङ दल्ने, लोला तथा पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने कार्य गरे कारवाही गरिने प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.