कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी By अग्नी समाचार On २०७९ चैत्र ३, शुक्रबार ०३:५८ धनगढी : कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ। शुक्रवार बिहान साढे ६ बजेतिर हेल्थ डेस्कमा आगलागी भएको हो । हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भै आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तीत विवरण आउन बाँकी रहेको छ ।