कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राको मृत्यु

अत्तरिया : धनगढीको कैलाली बहुमुखी क्याम्पसमा (केएमसी) अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज शनिबार उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो।

उनी क्यान्सर रोगबाट पीडित थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.