गोदावरी एकल महिला अध्यक्षमा : पाठक

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको मानव अधिकारकालागी महिला एकल महिला समुहको नयाँ कार्य समिति गठन गरीएको छ ।
मंगलबार सम्पन्न समुहको प्रथम साधारणसभाले धना पाठकको अध्यक्षमा १३ सदस्यीय समिति गठन गरेको हो । जस्को उपाध्यक्ष राधीका जोशी चयन भएकी छन् । सचिव जानकी खड्का र कोषाध्यक्षमा रत्ना भण्डारी र सहसचिवमा सिता एर चयन भएकी छन् ।
सदस्यहरुमा जानकी भण्डारी, खेमा कुमारी चौधरी, शुशिला भट्ट, कलावती विक, शारदा जोशी, माधवी मल्ल, लक्ष्मी रावत र लक्ष्मी साँउद चयन भएकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.