नुहाउने क्रममा धनगढीका एक बालकको डुबेर मृत्यु

धनगढी : नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – १७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.