कैलाली बहुमुखी क्याम्पसमा भोली बिदा By अग्नी समाचार On २०७९ चैत्र १५, बुधबार ०८:२० अत्तरिया : कैलाली बहुमुखी क्याम्पसमा भोली बिदा हुने भएको छ। भोली बिहीवार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचना मार्फत क्याम्पसले जानकारी दिएको छ। भोली सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ।