धनगढीमा घर भित्रै सडेको अवस्थमा एक पुरुषको शव फेला By अग्नी समाचार On २०८० बैशाख १६, शनिबार १४:३२ अत्तरिया : धनगढीमै एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। धनगढी–३ मिलनचोकमा एक घरमा सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। यस बारे थप अनुसन्धान भइरहेको छ।