माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुला

शिक्षक सेवा आयोगले माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ । आयोगका अनुसार यही १९ वैशाखको निर्णयअनुसार लाइसेन्सका लागि आवेदन खुला गरिएको हो ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.