प्रेस युनियन बैतडीको अध्यक्षमा पुनः भगीरथ अवस्थी

बैतडी : नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा भगीरथ अवस्थी चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी पुनः अध्यक्षमा चयन भएका हुन् । यस अघि पनि अवस्थी नै जिल्लाको अध्यक्ष रहेका थिए ।
यस्तै उपाध्यक्षमा ईश्वर बोहरा, समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.