Agni Offset Press

जिब्रोको क्यान्सरले डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन

Aarati simant

डोटी : डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन भएको छ।

क्याम्पसमा अङ्ग्रेजी विषयका प्राध्यापक राजन केसीको ४० वर्षको उमेरमा शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो। दिपायल सिलगढी नगरपालिका–६ घर भएका केसीको जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.