धनगढीमा भोलि सार्वजनिक विदा

धनगढी : धनगढीमा भोलि सार्वजनिक विदा दिइएको छ। मंगलवार गंगादशहरा पर्वको अवसरमा धनगढी उप–महानगरपालिकाले सूचना निकालेर विदा दिएको जनाएको छ।

धनगढी उपमहानगरपालिकाको प्रमुख धार्मिक स्थल बेहडाबाबामा गंगादशहराको अवसरमा विभिन्न स्थानबाट दशनर्थीहरु आउने हुँदा पर्यटकीय गन्तव्यको रुपमा परिचत गर्ने उद्देश्यसहित विदा दिइएको सूचना मार्फत जानकारी दिइएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.