रास्वपा सांसद बिन्दबासिनी कंसाकारले लिइन् शपथ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि कारबाही गरेको थियो। श्रेष्ठलाई कारबाही गरेपछि समानुपातिकतर्फबाट कंसाकारलाई सांसद बनाएको हो।
कारबाही परेका ढाका सर्वोच्चमा पुगेपछि उनको शपथमा ढिलाइ भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.