विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चियो : अर्थमन्त्री

अत्तरिया : अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताएका छन् । बजेट भाषण गर्दै उनले चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २।१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको बताए ।

उनले विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले आर्थिक वृद्धि दर न्यून हुने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.