रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता

धनगढी : कैलालीमा सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता भएकि छन्। दिउँसो रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा दुई बालिका बगेकि थिइन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरका दिपक चौधरीकि ६ वर्षीया छोरी रीतिका चोधरी बेपत्ता भएकि हुन्। सोहि ठाउँकि ९ वर्षीया आकृति चौधरीको भने लगत्तै स्थानीयले उद्धार गरेका थिए। बेपत्ता बालिकाको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.