कांग्रेसले सात लाख पार्टी सदस्य थप्न एकवर्षे अभियान चलाउने

काठमाडौं : नेपाली कांग्रेसमा ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरिएको छ । पार्टीका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमिति बैठकमा संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्नका लागि अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

यो साउन देखि २०८१ असार ३१ गतेमम्म पाँचरसात लाख सदस्य सदस्यता बढाउने गरी अभियान चलाउने प्रस्ताव उनको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.