लम्कीचुहाकी एक किशोरी मुम्बईमा बेपत्ता

धनगढी : कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छिन्। जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन्। उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ।

उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर ९१९९३०३६०८७६ र ं९१९१६७१७७८१३ मा सम्पर्क गर्न परिवारजनले अनुरोध गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.