Agni Offset Press

बानेश्वरमा तनावको स्थिति, शिक्षक र प्रहरीबीच धकेलाधकेल

Aarati simant

अत्तरिया : देशभरका शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। बिहीबार पनि आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ।

शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। बानेश्वर क्षेत्रमा अहिले तनावको स्थिति सिर्जना भएको छ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.