स्याउलेमा शनिबार लाइभ डेउडा कार्यक्रम हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारमा भोलि शनिबार लाइभ डेउडा कार्यक्रम हुने भएको छ । डेउडा सँस्कृति संरक्षण प्रतिष्ठानले स्याउले बजारको विश्वनाथ शिव मन्दिरको प्रांगणमा डेउडा लाइभ कार्यक्रमको आयोजना गर्ने भएको हो ।

प्रतिष्ठानले बिहान ११ बजेदेखि विभिन्न डेउडा कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.