धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा उर्लियो जनसागर

अत्तरिया : धनगढीमा जारी सुदूरपश्चिम महोत्सव शनिबार हाउस फुल भएको छ । महोत्सवमा दर्शकको उपस्तिथि यस बर्षको सबै भन्दा बढी हो ।

महोत्सवस्थलको चौर दर्शकले भरिभराउ बनेको थियो । थारु गाउँ प्रदर्शनी, किनमेल बजार , रमाइलो मेला लगाएत का सबै ठाउँ दर्शकले भरिएको थियो । महोत्सवमा नायक पल शाह को क्रेज पनि अत्यधिक थियो । उनका फ्यानहरु पनि महोत्सवमा अधिक सहभागी थिए । पलले पनि महोत्सवमा दर्शकलाई आफ्नो नृत्य मार्फत मनोरंजन दिए ।

महोत्सव २२ गतेबाट शुरु भएको थियो । कैलाली उद्योेग बाणिज्य संघले हरेक बर्ष महोत्सव गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.