गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय आन्दोलित

अत्तरिया :  कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका घेराउ गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीयले आज (सोमबार) नगरपालिका कार्यालय घेराउ गरेका हुन्। छुटपिट नापीको माग गर्दै गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय आन्दोलित भएका छन्।

उनीहरु नाराबाजी गर्दै वडा नम्बर ६ देखि छुटपिट नापीको माग गर्दै नगरपालिका पुगेका छन्। वडावासीले छुटपिट नापी गराई पाउँ भन्दै नगरपालिकामा नाराबाजी गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.