क्रिसमस बनाउन खोटाङको राक्सिसाङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

खोटाङ : इसाई धर्मावलम्बीको पर्व क्रिसमस बनाउन खोटाङको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको छ ।

यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.