Agni Offset Press

सेती प्रादेशिक अस्पतालमा छिट्टै एमआरआई सेवा सुचारु हुँदै

Aarati simant

अत्तरिया : सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन हुने भएको छ। एमआरआई सेवा सुचारु गर्नका निमित्त आइतवार अस्पतालमा मेसिन ल्याइएको हो।

छिट्टै मेसिन जडान गरेर सेवा सुचारु गरिने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए। यसअघि अस्पतालमा एमआरआई सेवा नहुँदा यसक्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए। एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.