अछाम घर भएकी सब-इन्जिनीयर रावलको निधन

अत्तरिया : अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको आज बिहान निधन भएको हो । नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो । उनी लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.