Agni Offset Press

सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापतिमा लामिछाने निर्विरोध

Aarati simant

अत्तरिया : नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन् । कैलालीको गोदावरी नगरपालिकामा शनिबार सम्पन्न महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
यस्तै, प्रदेश उपसभापतिमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन् । त्यस्तै सचिवमा शकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सहकोषाध्यक्षमा दिप पौडेल तथा सदस्यहरुमा टीकाराम विश्वकर्मा, सुरेश सुनार, पदम दयाल र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.