Agni Offset Press

ईप्रका मालाखेतीले राख्यो अत्तरियाका मुख्य राजमार्गमा रिफ्लेक्टिभ होडिङ बोर्ड

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ईलाका प्रहरी कार्यालय मालाखेतीले सडकमा रिफ्लेक्टिभ (राती टल्कने) होडिङ बोर्ड राखेको छ ।

बिहिबार मुख्य राजमार्ग अन्तरगत धनगढी-अत्तरिया, अत्तरिया-महेन्द्रनगर, अत्तरिया-पुर्व लाईन साईडमा सुरक्षित रिफ्लेक्टिभ होडिङ बोर्ड राखेको हो ।

जेब्रा क्रसिङमा यात्रुलाई सुरक्षित तवरले आवगमन र ओभर स्पिडलाई नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्य अनुरुप ६ वटा रिफ्लेक्टिभ बोर्ड राखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.