अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। सोमबार गोदावरी नगरपालिका १ मनहराबाट लागूऔषधसहित धनगढी उपमहानगरपालिका-४ का २३ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन् ।

उनको साथबाट १ सय २० मिलिग्राम लागूऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.