टी–२० विश्वकप : नेपालको तेस्रो विकेट गयो

काठमाडौँ : आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ।

खराब सुरुवात गरेको नेपालले पावर प्लेमा दुई विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.