कैलालीकी गरिमा शाह नेकपा एसको उपमहासचिवमा विजयी

अत्तरिया : नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार मेटमणि चौधरी १ सय ५८ मतसहित विजयी भएका छन् ।

यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १ सय ७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १ सय ६ मत पाएका छन् । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.