बझाङ केन्द्रबिन्दु मष्टा गाउँपालिका केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भुकम्प

अत्तरिया : बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा बझाङको मष्टा गाउँपालिका केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भुकम्प गएको छ ।

बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । भुकम्पले बझाङ सहित बाजुरा लगायतका अन्य जिल्लामाहरुमा पनि धक्का महसुस भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.