लागूऔषध मुद्दामा फरार रहेका गोदावरीका २ जना पक्राउ

अत्तरिया : कैलालीबाट लागूऔषध मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका(३ का २६ वर्षीय विशेश्वर प्रसाद भट्ट र २६ वर्षीया ममता चौधरी पक्राउ परेका हुन्।

कैलाली जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय तोकेपछि दुबै जना फरार रहेका थिए। दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.