Agni Offset Press

सत्यवती एकेडेमीमा तीजको अवसरमा दर खाने कार्यक्रम

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमीले हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार एकेडेमीले विद्यालयमा दर खाने कार्यक्रम गरेको हो । यस बर्ष भदौ २१ गते तीज पर्व परेको छ । कार्यक्रममा विद्यालयमा कार्यरत महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । महिलाहरुले विभिन्न परिकाकार खाना खादै नृत्य समेत प्रदर्शन गरेका थिए ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.