कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु By अग्नी समाचार On २०८१ भाद्र ३०, आईतवार ९:२३ अत्तरिया : कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।