क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा वीरबहादुर थापा निर्वाचित

अत्तरिया : अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रराज विष्टले १ सय १५ मत पाएका छन्। उपाध्यक्षमा कैलाशचन्द्र गिरी, तिलक माल, जीवन बिसी, साजेन्द्र कोली र लक्ष्मी चौधरी निर्वाचित भएका छन्।

यस्तै प्रमुख सचिवमा देवीजंग सिंह, सचिवमा कमल थापा, मनोज पुन, रोहित जोशी र प्रकाश आचार्य निर्वाचित भएका छन्। कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.