बेहोस हुने इन्जेक्सन लगाउदा डोटीमा ९ वर्षीया बालिकाको मृत्यु

डोटी : डोटीमा बेहोस हुने इन्जेक्सन लगाउदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको दिपालयल–सिलगढी नगरपालिका-३ माझिटोल बस्ने लोकेन्द्र भुलको ९ वर्षीया छोरी रजनी भुलको मृत्युु भएको हो।

बालिकाको लडेर हात भाचिएपछि अप्रेसन गर्दा बेहोस हुने इन्जेक्सन लगाउदा सुजङ्ग अस्पताल राजपुर डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.