अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न २ जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित २ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाको आर्दश टोलस्थीत धर्मा होटलबाट होटल सञ्चालक पुरुष र एक महिला गरि दुई जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.