गौरीगंगा नगरपालिकामा काँग्रेस सभापति देउवालाई स्वागत

अत्तरिया : नेपाली काँग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई कैलालीको गौरीगंगा नगरपालिकामा स्वागत गरिएको छ ।

आज (आइतबार) मेयर दविदत्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद विरबहादुर वलायर प्रदेश सांसद प्रकाश वम, तुल्सी देवकोटा लगायतका व्यत्तित्वको सहभागितामा स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.