सभापति देउवाद्वारा बेहडाबाबा मन्दिरको दर्शन

अत्तरिया : नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिका-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शन गरेका छन् । एक साता गृह जिल्ला डडेल्धुरा बसाइपछि काठमाण्डौँ फर्किन धनगढी पुगेका देउवाले बेहडाबाबा मन्दिरको दर्शन गरेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन पछि बेहडाबाबा पुगेका देउवाले मन्दिरमा पुजा समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.