लागूऔषध मुद्दाका फरार दोषी पक्राउ

अत्तरिया : कैलालीमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २४ वर्षीय कुमार घर्ति मगर रहेका छन्।
मगरलाइ जिल्ला अदालत कैलालीको फैसलाले लागऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेको थियो। तर उनी फरार थिए, फरार रहेका मगरलाइ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.