अत्तरिया : अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशी उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । सोमबार काठमाण्डौँमा सम्पन्न राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको चौथो वार्षिक साधारण सभाबाट जोशी सर्वसम्मत रुपमा निवार्चित भएको जनाएको छ ।
सम्बन्धित पाेस्टहरु