कैलालीबाटै चुनाव लड्छु : आरजु राणा

अत्तरिया : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीबाटै चुनाव लड्ने बताएकी छन्। शनिबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कैलालीबाटै चुनाव लड्ने बताएकी हुन्।

‘पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ, केही कारणले हारियो होला। फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,’ उनले भनिन्। उनले पार्टी पंक्ति एक ढिक्का हुनुपर्नेमा जोड दिएकी छन्। राजनीति व्यक्तिगत लाभका लागि गर्न नहुने उनको भनाइ थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.