कैलाली कारागारका दुई सय कैदीलाई मनोपरामर्श

अत्तरिया : कारागार कार्यालय, कैलालीका दुई सय बढी थुनुवा तथा कैदीहरूलाई मनोपरामर्श सेवा दिइएको छ। कारागार विभागको आयोजनामा मनोपरामर्श सेवा दिइएको हो।

कारागार कार्यालय, कैलालीका प्रमुख सन्देश जोशीले कैदी र थुनुवाहरूका लागि मनोचिकित्सकहरूले परामर्स दिएको बताए। कैदीहरु मानसिक समस्या हुन सक्ने भन्दै दुई जना मनोचिकित्सकहरूले सेवा दिएका हुन।
एक दिन कैदीहरूलाई मानसिक रूपमा स्वस्थ राख्नका लागि तालिम दिइएको हो। कारागार कार्यालय, कैलालीले एक दिन परामर्श सेवा दिएको छ। प्रत्येक वर्ष मानसिक रोग सम्बन्धी कारागारमा तालिम हुँदै आएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.