काठमाडौंमा भूकम्पको धक्का

अत्तरिया : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले विहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा  भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.