तिब्बत केन्द्रबिन्दु भएर ६.९ को भूकम्प, नेपालमा पनि ठूलै धक्का

अत्तरिया : आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बत रहेको खुलेको छ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले ले जनाएको छ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ। भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.